शर्मिला वाइबालाई ४ दिन हिरासतमा राखी अनुसन्धान गरिने

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राखी अनुसन्धान गरिने
+
-

काठमाडाैँ- हास्य कलाकार पवन खतिवडा उर्फ ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप ४ दिन हिरासतमा राखी अनुसन्धान गरिने भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार बिहिबार अदालतबाट थप अनुसन्धानका लागि ४ दिनको म्याद लिइएको छ।

वाइबाविरुद्ध खतिवडाले आफूविरुद्ध कुटपिट गरेको भन्दै प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएका थिए। उनीविरुद्ध ब्ल्याकमेलिङ तथा कुटपिट गरेको आरोप लगाइएको छ। उनलाई बुधबार सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो।

थप हास्यकलाकार पवन खतिवडालाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?