प्लाइ उद्योगमा लागेको आगो २४ घण्टा बित्दा पनि नियन्त्रणमा आएन

प्लाइ उद्योगमा लागेको आगो २४ घण्टा बित्दा पनि नियन्त्रणमा आएन
+
-

झापा- झापाको मेचीनगर-१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्लाइउड उद्योगमा लागेको आगो २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन।

आगो निभाउन सोमबार दिनभर झापा, मोरङ, इलाम र भारतका गरी १० वटा दमकल प्रयोग भएका थिए भने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित थिएका थिए।

अझै १० प्रतिशत आगो निभाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए।लगातार आगो निभाउने प्रयास भइरहेको उनले बताए।

जिल्लाकै ठूलो प्लाइउड उद्योगमा हिजाे बिहान अचानक आगो लागेपछि सुरक्षाकर्मी, स्थानीय र दमकलले आगो नियन्त्रण प्रयास गरेको २४ घण्टा बितिसक्दा पनि नियन्त्रण हुन नसकेको हो।

आगो निभाउन असम्भव भएपछि भारत नक्सलबारी ग्राम पञ्चायतसँगको सहकार्यमा एउटा दमकल बोलाइएको थियो। आगलागीबाट करोडौं क्षति भएको अनुमान गरिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?