हुम्लामा आफैँले काट्दै गरेको रुखमा च्याएिर एक व्यक्ति गम्भीर घाइते

हुम्लामा आफैँले काट्दै गरेको रुखमा च्याएिर एक व्यक्ति गम्भीर घाइते
+
-

सिमकोट- आफैँले काट्दै गरेको रुपमा रुखमा च्यापिएर हुम्ला सिमकोट गाउँपालिका– १ को दोजाम गाउँका कुन्जोक लामा गम्भीर घाइते भएका छन्।

दाउराका लागि रुख काट्ने क्रममा खार्पुनाथ गाउँपालिका– ५ को याङ्चुमा सो घटना भएको हो। दोजामबाट दाउराका लागि किनिएको रुख काट्ने क्रममा ढलेको रुखमा च्यापिएर २२ वर्षीय लामा गम्भीर घाईते भएको सिमकोट गाउँपालिका–१ का वडा अध्यक्ष गोर्खबहादुर लामाले बताए।

घाईते लामालाई याङ्चुबाट स्टेचरमा खार्पुसम्म ल्याईएको थियो भने त्यताबाट जिल्ला अस्पतालको एम्बुलेन्समा अस्पताल ल्याई उपचार भइरहेको छ।

लामाको उपचारमा संलग्न चिकित्सकका अनुसार लामाकाे खुट्टा र हात फ्याक्चर भएको छ। हात खुट्टा फ्याक्चर भएको कारण जिल्ला उपचार गर्न नसकिने भएको कारण घाइते लामालाई जिल्ला बाहिर रिफर गरिएको छ।

बुधबार फ्लाइट नभएको कारण लामाको उद्धार हुन सकेको छैन। लामालाई अस्पतालमै राखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?