झापाको बुद्धशान्तिमा मोटरसाइकल अनियन्त्रित भइ पल्टियो, चालकको मृत्यु

झापाको बुद्धशान्तिमा मोटरसाइकल अनियन्त्रित भइ पल्टियो, चालकको मृत्यु
+
-

झापा- झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो ३.२० बजेको समयमा बुद्धशान्ति १ नमूना चौकस्थित भित्री सडकखण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्र. ३–०२–००५ प ७१०९ न.को मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय धर्मेन्द्र सिजाली मगरको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेर घाइते भइ बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा दिउँसो ३.४० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै सोही मोटरसाइकलमा पछाडी सवार इलाम रोङ १ बस्ने अन्दाजी ३४ वर्षीय कैलाश राई गम्भीर घाइते भएका छन् । टाउको र शरीरको बिभिन्न भागमा चोट लागेर गम्भीर अवस्थाका राईको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?