बारबरा फाउन्डेसनद्वारा २५ लाख रुपैयाँको ‘खोजमूलक पत्रकारिता पुरस्कार’का लागि आवेदन आह्वान

बारबरा फाउन्डेसनद्वारा २५ लाख रुपैयाँको ‘खोजमूलक पत्रकारिता पुरस्कार’का लागि आवेदन आह्वान
+
-

काठमाडौँ – बारबरा फाउन्डेशनले खोजमूलक पत्रकारिता पुरस्कार २०८१ प्रदान गर्ने भएको छ। हरेक २ वर्षको अन्तरमा प्रदान गरिने यस पुरस्कारको कुल धनराशी २५ लाख रुपैयाँको रहेको छ।

२०७९ वैशाखदेखि २०८० चैतसम्म २४ महिनाभित्रमा प्रकाशन र प्रशारण भइसकेका अनुसन्धानमूलक समाचार र सामग्रीले यस प्रतिष्पर्धामा भाग लिन पाउने फाउन्डेशनले जनाएको छ। प्रतिष्पर्धामा भाग लिन यहाँ क्लिक गरी फारम भर्न सकिनेछ।

उक्त पुरस्कार पहिलो हुनेलाई १५ लाख , दोश्रो हुनेलाई ७ लाख र तेश्रो हुनेलाई ३ लाख प्रदान गरिनेछ।

पुरस्कारको घोषणा आउदो वैशाख २१ मा गरिनेछ। प्रतिष्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित र प्रसारित हुनुपर्ने फाउन्डेशनले जनाएको छ।

यस्ता सामग्रीबारेको आवेदन जो जसले दिए पनि प्रकाशक, पत्रकार, दर्शक, स्रोता वा पाठक स्वीकार्य हुनेछ। आवेदकले आफ्नो लेख रचना समाविष्ट गर्दा परिचय स्पष्ट रुपमा खुल्नुपर्नेछ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?