कैदीहरुलाई अदालतको सेटिङ मिलाई छुटाइदिन्छु भन्दै लाखौँ रकम ठग्ने पक्राउ

कैदीहरुलाई अदालतको सेटिङ मिलाई छुटाइदिन्छु भन्दै लाखौँ रकम ठग्ने पक्राउ
+
-

काठमाडौँ– कारागारमा रहेका कैदीहरुलाई अदालतको सेटिङ मिलाई छुटाइदिन्छु भन्दै लाखौँ रकम ठग्ने एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ।

धादिङको सिद्लेक गाउपालिका ७ घर भई हाल काठमाडौँको कलंकी बस्ने ३७ वर्षका शिशिर कुमार भट्टलाई मंगलबार काठमाडौँको माइतीघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शिशिरलाई बैकिङ कसुर, बैदेशिक रोजगार जस्ता बिभिन्न मुद्धामा उच्च अदालतको आदेशले डिल्लीबजार कारागार चलान भई थुनामा रहेका कैदीहरुलाई अदालतको सेटिङ मिलाई कारागारबाट छुटाई दिन्छु भनी ९ लाख ८० हजार ९ रुपैयाँ ठगेको आरोपमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ।

प्रहरीकाका अनुसार शिशिरलाई थप अनुसन्धान एवंम कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?