साउदीसँगको खेलमा ढिलाई

साउदीसँगको खेलमा ढिलाई
+
-

काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत समूहचरणको अन्तिम खेलमा वर्षा र हावा हुरीका कारण साउदीसँगको खेलमा ढिलाइ भएको छ। हावाहुरीले पिच कभर उडाएपछि पिचमै पानि पसेपछि नयाँ पिच तयार गर्नु परेर खेलमा ढिलाइ भएको हो।

गएरातिको हावाहुरीका कारण मैदानमा केही समस्या भएको हो। खेल ढिला हुने भएसँगै ओभर घट्ने सम्भावना छ। पछिल्लो समय ओमानमा मौसम  परिवर्तन भइरहेको छ। नेपाली समय अनुसार ११:१५ बजे हुनुपर्ने टस अझै हुन नसकेको हो।

नेपालले समूह विजेता बन्दै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ। नेपाल रहेको समूह ‘ए’ मा कतार ४ खेलमा ४ अंक सहित दोस्रो स्थानमा छ। नेपाल ३ खेलमा ६ अंक सहित शीर्ष स्थानमा रहेको छ। तेस्रो, चौथो र पुछारमा रहेका साउदी अरब, मलेसिया र हङकङको समान २-२ अङ्क रहेको छ। बाँकी सबै टिमको सेमिफाइनलको सम्भावना कायम छ।

अर्को खेलमा भने मलेसिया र हङकङ प्रतिस्पर्धा गरिरहेका छन्। हङकङले टस जितेर पहिले फिल्डीङ गरिरहेको छ। अहिले मलेसियाले ब्याटिङ गरीरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?