चेन्नई विरुद्ध लखनउको प्रभावसाली जित

चेन्नई विरुद्ध लखनउको प्रभावसाली जित
+
-

इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउले चेन्नईमाथि ८ विकेटको फराकिलो जित हासिल गरेको छ। प्रतियोगिताको ३४ औं खेलमा आफ्नो सातौं खेल खेलेको लखनउको यो चौंथो जित हो। चेन्नईको भने यो प्रतियोगितामा तेस्रो हार हो।

लखनउको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। उसका लागि रविन्द्र जडेजाले ५७ रनको नटआउट इनिङ खेल्दा मोइन अलीले ३० रन  बनाए। त्यस्तै ओपनर अजिंक्य रहाणेले ३६ रन बनाउदा कप्तान ऋतुराज गाइकवाडले १७ रन बनाउँदा महेन्द्र सिंह धोनीले ९ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै २८ रनको विष्फोटक नटआउट इनिङ खेले।

१ सय ७७ रनको लक्ष्य पछ्याएको घरेलु टोली लखनउले ६ बल बाँकी हुँदै २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। लखनउका लागि क्विन्टन डिकक र केएल राहुलले पहिलो विकेटका रुपमा १ सय ३४ रनको साझेदारी गरे। क्विन्टन डिककले ५४ रन बनाउँदा केएल राहुलले  ८२ रन बनाएका थिए। केएल राहुल २३ रनमा अविजित रहँदा उनलाई मार्कुस स्टोइनिसले ८ रनमा साथ दिंदै टिमको जित निश्चित गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?