विभिन्न सहकारी संस्थामा लुटपाट गर्ने गिरोह पक्राउ

विभिन्न सहकारी संस्थामा लुटपाट गर्ने गिरोह पक्राउ
+
-

झापा- पूर्वका विभिन्न स्थानमा सहकारी संस्थाहरूमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

सहकारी लुटपाट गर्ने ६ जनाको समूहलाई प्रहरीले सुनसरीको इटहरीबाट शुक्रबार पक्राउ जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेको समूहले झापामा मात्रै विभिन्न १३ स्थानमा लुटपाट गरेको पाइएको छ। पक्राउ परेका ६ जनालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको रिट, झापा र सुनसरी प्रहरीले संयुक्त रूपमा उनीहरूलाई पक्राउ गरेको छ।

पक्राउ गरेका आरोपितको नाम प्रहरीले गोप्य राखेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?