ड्रग डिटेक्सन कुकुरको सहायताले समातिए लागुपदार्थ कारोबारी

ड्रग डिटेक्सन कुकुरको सहायताले समातिए लागुपदार्थ कारोबारी
+
-

झापा– नेपाल–भारत सीमाबाट सशस्र प्रहरीको कुकुरको सहायताले एक लागुपदार्थ कारोबारी पक्राउ परेका छन्।

सोमबार साँझ ६ बजेतिर झापा मेनपा ६ स्थित मेचीपुलमा लागुऔषध ब्यूरो झापाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट सशस्त्र प्रहरी बलको कुकुरसहितको संयुक्त रुपमा खटिएको टोलीले ती व्यक्ति समातिएका हुन्।

ल्याब्राडोर जोजो नामको ‘ड्रग्स डिटेक्सन’ कुकुरद्वारा चेकजाँच गर्दा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धादिङ खन्याबास गा.पा.५ बस्ने वर्ष २० का विनोद तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिइएको हो।

आवश्यक कारवाहीको लागि तामाङलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?