इलाम–२ मा मतान्तर बढाउँदै सुहाङ

इलाम–२ मा मतान्तर बढाउँदै सुहाङ
+
-

इलाम – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कासँगको मतान्तर बढाउँदै लगेका छन्।

हालसम्मको मतगणनामा सुहाङले ३ हजार २४९ मत पाएका छन् भने खड्काले २ हजार ४६९ मत पाएका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७०३ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार मिलन लिम्बुले ४३४ मत प्राप्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?