इलामको चुलाचुलीमा कांग्रेसभन्दा पहिचानवादी उम्मेदवार थेगिम बलिया

इलामको चुलाचुलीमा कांग्रेसभन्दा पहिचानवादी उम्मेदवार थेगिम बलिया
+
-

इलाम- इलामको चुलाचुली गाउँपालिकाको मत परिणामअनुसार त्यहाँ नेपाली कांग्रेसभन्दा पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम बलियो देखिएका छन्।

चुलाचुलीका सबै वडा गनिसक्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २ हजार ५८६ मत पाएका छन् भने पहिचानवादी उम्मेद्वार थेगिमले ३ हजार २९९ मत पाएका छन्।

कांग्रेसका खड्काभन्दा थेगिमले ७१३ मत बढी ल्याएका हुन्। यो क्षेत्र नेकपा एमालेको प्रभाव रहेको क्षेत्र मानिन्छ।

कांग्रेसका खड्का भन्दा थेगिमले बढी मत ल्याउँदा पनि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले सबैभन्दा बढी ४ हजार ७४ मत ल्याएका छन्।

इलाम- २: एमालेका सुहाङको अग्रता कायमै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?