इलाम २ः मतान्तर बढाउँदै सुहाङ, कांग्रेसका डम्बर खड्का साढे ६ हजार मतले पछाडि

इलाम २ः मतान्तर बढाउँदै सुहाङ, कांग्रेसका डम्बर खड्का साढे ६ हजार मतले पछाडि
+
-

इलाम – इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदका लागि भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङको फराकिलो अग्रता कायमै छ।
पछिल्लो मतपरिणाम अनुसार सुहाङले १९ हजार ६९७ मत ल्याएका छन्।

कांग्रेसका डम्बरबहादुर खड्काले १३ हजार १९० मत ल्याएका छन्।  स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बुले ९ हजार ५१४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बुले ३ हजार ३२३ मत पाएका छन्।

अहिलेसम्म फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, मासेबुङ गाउँपालिका, माई नगरपालिकाका वडा नम्बर ६, ७, ८, देउमाई नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र इलाम नगरपालिकाको वडा नम्बर २ को मतगणना सकिएको छ।

इलाम २ बाट निर्वाचित एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भए पछि त्यहाँ उपचुनाव भएको हो। वैशाख १५ मा भएको मतदानमा ६९ हजार २८७ मत खसेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?