रास्वपाका मिलन लिम्बूलगायत १६ जनाको जमानत जफत

रास्वपाका मिलन लिम्बूलगायत १६ जनाको जमानत जफत
+
-

इलाम- इलाम २ बाट प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत भएको मतगणनाको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ।

विजयी नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम बाहेक सबै उम्मेदवारको जमानत जफत भएको हो।

जित्ने दाबी गर्दै चुनावमा होमिएका रास्वपाका मिलन लिम्बूले पनि ५ हजार ५० भोटमात्र ल्याए। उनी चौंथो स्थानमा छन्।

जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ।

कुल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको हो। जसको १० प्रतिशत ६ हजारभन्दा बढी मत हुन्छ। लिम्बूले त्यति पनि भोट ल्याउन सकेनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?