मुगुमा करेन्ट लागेर एक जनाको मृत्यु

मुगुमा करेन्ट लागेर एक जनाको मृत्यु
+
-

मुगु  – मुगुको सोरू गाउँपालिका –६ सोरूकोटमा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ। बिजुली बत्ती बनाउने क्रममा पोल चढेको बेला अचानक करेन्ट लागेर भुइँमा खसेपछि सोरू गाउँपालिका–६ सोरूकोट निवासी २८ बर्षिय खम्मा शाहीको मृत्यु भएको मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

बिहीबार बिहान ८ः ४५ बजेतिर बत्ती बनाउने क्रममा बिजुलीको पोल उग्लेको बेला घामपावर मिनिग्रेट सोलार सिस्टमको बिजुलीको करेन्ट लागेको थियो।

करेन्ट लागेपछि भुईमा खसेका शाहीको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। शाहीको शव पोष्टमाटर्मका लागि जिल्ला अस्पताल ठिनीमा ल्याई पोष्टमार्टम गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?