विश्वकपमा सहभागि हुने क्रिकेट टोलीको बिदाइ, तस्बिरहरु

विश्वकपमा सहभागि हुने क्रिकेट टोलीको बिदाइ, तस्बिरहरु
+
-

 

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले  अमेरिका र वेस्टइन्डिजमा  आागमी महिनाबाट सुरु हुने आईसीसी टी-२० विश्वकपमा सहभागि हुने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ।  एक कार्यक्रम बिच आगामी २ जुनदेखि २९ सम्म हुने विश्वकपमा सहभागि हुने टोलीको बिदाइ गरिएको हो।

नेपाली टोली शनिबार राति वेस्टइन्डिज प्रस्थान गर्ने कार्यतालिका रहेको छ।  बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्य सचिव टंकलाल घिसिङ, गृहमन्त्री रवि लामिछाने लगायत सहभागि भएका थिए।

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?