बोलेकै भरमा फसाइएकाे सन्दीप लामिछानेकाे दाबी

बोलेकै भरमा फसाइएकाे सन्दीप लामिछानेकाे दाबी
+
-

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफूलाई बोलेकै भरमा फसाइएको दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै लामिछानेले आफूलाई नियोजित रुपमा फसाइएको बताएका छन्।

उनले सामाजिक अभियान्ताहरुले वास्तवीक पिडितहरुको बारेमा नबोल्ने तर नियोजित उदेश्यका लागि भने जुनसुकै हदमा पुग्ने गरेको बताए। उनले यो घटना घटेको नभइ घटाइएको दाबी गरे। उनले घटनाको बास्तबिक अनुहार आफै निस्कने दाबि गर्दै आफू विश्वस्त रहेको बताए।

लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका थिए। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि गौशाला २६ माथिको बलात्कारमा लामिछानेलाई दोषी ठहर गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?