झापाको बर्नेमा मनै लोभ्याउने गरी फुले गुलमोहर(तस्बिरहरू)

झापाको बर्नेमा मनै लोभ्याउने गरी फुले गुलमोहर(तस्बिरहरू)
+
-

झापा- मेची राजमार्गमा पर्ने झापाको बुद्धशान्ति गाउँपालिकाको बर्ने चिया बगान सडक छेउमा फुलेका गुलमोहरको फूलले मन नै लोभ्याउने गरेको छ।

कोभिड महामारीका बेला खब प्रचार पाएका यी गुलमोहरका बोट वरपर बुद्धशान्ति गाउँपालिकाले केही संरचना बनाइदिएको छ।

सडकको छेउछाउमा रातै फुलेका गुलमोहरले बुद्धशान्तिलाई साँच्चिकै स्वर्गको आभाष दिलाएको छ।

कोरोना संक्रमणको भयले लकडाउन अवधिभर घरमै बस्नुपर्ने बाध्यता थिए। पर्यटकीय स्थलहरू बन्द थिए। तर पनि स्थानीयहरू घरमा बस्दाको पट्यारलाई एकैछिन भए पनि रिफ्रेस हुनका लागि यस ठाउँमा आएर सितलता लिने, फोटो खिच्ने र टिकटक बनाउने गर्थे। उनीहरूको सामाजिक सञ्जालको पोस्ट यी रुखले खुब प्रचार पाएका थिए।

अहिले तिनै गुलमोहरले पुनः बर्ने चिया बगानको सौन्दर्यमा थप सुन्दरता थपिदिएको छ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?