दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा बिर्तामोडका दुई वटा बैंक कार्यालयमा तोडफोड, ४ जना पक्राउ

दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा बिर्तामोडका दुई वटा बैंक कार्यालयमा तोडफोड, ४ जना पक्राउ
+
-

झापा – दुर्गा प्रसाईंको अभियानका कार्यकर्ताले झापाको बिर्तामोडमा दुई वटा बैंकमा तोडफोड गरेका छन्। व्यवसायी प्रसाईंका समर्थकहरुले ऋणीलाई यातना दिएको भन्दै ती बैंकमा तोडफोड गरेका हुन्।

प्रसाईंका कार्यकर्ताले एभरेष्ट बैंक र ज्योति विकास बैंकका बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका हुन्। प्रहरीले तोडफोडमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड ३ सैनिकमोडका मनकुमार तामाङ, झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ बस्ने दिपेश राई र बिर्तामोड नगरपालिका ४ बस्ने बर्ष १८ को पवन दुलाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?