एक सातादेखि अस्वस्थ अोली घरमै आराम गर्दै

+
-

काठमाडौँ: स्वस्थ भइसकेको भनेर उनकै प्रेस संयोजक चेतन अधिकारीले दाबी गरे पनि नेकपा एमालेेका अध्यक्ष केपी ओली अस्वस्थताका कारण विगत एक सातादेखि घरमै आराम गरिरहेका छन्।

उनी अस्वस्थ भएपछि उनका प्राय: सबै भेटघाट प्रभावित भएका छन्। पार्टी स्रोतका अनुसार बुधबार उनले दुई जनासँग मात्रै भेटघाट गरे।

ओलीका प्रेस संयोजक अधिकारी भने उनी पूर्ण स्वस्थ भएको ‘गलत सूचना’ बाँड्नमै व्यस्त छन्।

उनलाई भेटेरै आएका नेताका अनुसार झाडापखाला र बान्ता भएपछि गत सातादेखि उनी बालकोटस्थित निवासमै उपचार र आराम गरिरहेका छन्।

उनले एक सातायता कुनै पनि सार्वजनिक कार्यक्रम वा सभामा भाग लिएका छैनन्।

 

यो पनि हेर्नुहोस्:

‘सञ्चो भयो’ केपी ओलीलाई

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?