नेविसंघ र तरुणदलले गिरीबन्धुको चिया भन्दै ओलीको तस्बिरलाई चिया खुवाए (तस्बिरहरू)

नेविसंघ र तरुणदलले गिरीबन्धुको चिया भन्दै ओलीको तस्बिरलाई चिया खुवाए (तस्बिरहरू)
+
-

झापा – झापाको बिर्तामोडमा नेपाल विद्यार्थी संघ झापा र नेपाल तरुण दलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धुको चिया भन्दै उनको तस्बिरमा चिया खुवाएका छन्।

आइतबार झापाको बिर्तामोडमा बिरोध कार्यक्रम गर्दै नेपाली कांग्रेसका दुईवटा भातृ संगठनहरूले ओलीको तस्बिरमा गिरीबन्धुको चिया भन्दै चिया खुवाएका हुन्।

गिरीबन्धु टि-स्टेट प्रालिको जग्गा प्रकरणको सुरुवाती अवस्थामा नेकपा एमालेकै सरकार रहेको बताउँदै नेपाली कांग्रेसका संसदहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्व्यवहार गरेको बिरोध प्रदर्शनमा उत्रेका दुई संगठनका कार्यकर्ताले दाबी गरे।

२०७६ सालमा ओली सरकारले गिरीबन्धु टि-स्टेटको जमिन बिक्री गर्न अनुमति दिएको उनीहरूले दाबी गरे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?