हतियारधारी समूहले दिउँसै गाउँमा लुटपाट

हतियारधारी समूहले दिउँसै गाउँमा लुटपाट
+
-

मुगु– गाउँले सबै यार्सा टिप्न गएको मौका छोपी लुटेरा समूहले मुगुको एक गाउँ दिउँसै लुटेका छन्।
मुगुम कार्मारोङ्ग गाउँपालिका–१ डोल्फु गाउँमा शनिवार बेलुका ५ बजे हरियारधारी समूह आई घर घरमा तलासी गर्दै सर सामानलगायत बहुमूल्य सामान र नगद लुटेर लगेका हुन्।

गाउँका सबै यार्सा टिप्न पाटन गएका र गाउमा बुढा बुढी मात्र रहेका बेला मौका छोपी हरियारधारी समूहले गाउँमा रहेका ५० घरधुरीमा २३ घर लुटेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले जानकारी गराएका छन्।

उनका अनुसार गाउँमा रहेका गुम्वाका पुजारी र घर रक्षाका लागि गाउँमै रहेका कुकुरहरुलाई पनि लुटेरा समुहले मणासन्न हुने गरी कुट्पिट गरेका थिए।

यस सम्वन्धमा जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिसङ्ग बुझ्दा घटना सत्य भएको र यथार्थ बुझ्न घटना स्थलबाट ५ घण्टा तल रहेको पुलु प्रहरी चौकिबाट प्रहरीको टोली आज हिँडेको र साँझसम्म यथार्थ बाहिर आउने जानकारी दिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?