नेपाल र अमेरिकाबिचको खेल वर्षाका कारण रद्द

नेपाल र अमेरिकाबिचको खेल वर्षाका कारण रद्द
+
-

काठमाडौं- विश्वकप अघिको दोस्रो तथा अन्तिम ‘वार्मअप’ खेल वर्षाका कारण रद्द भएको छ। अमेरिकाले नेपाल विरुद्ध टस जिते लगतै भारी वर्षा भएपछि खेल रद्द भएको हो।

डालसको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा तय भएको खेलमा दुबै टोली आफ्नो अन्तिम ‘वार्मअप’ खेलमा जित निकाल्दै विश्वकप अघि आफूलाई आत्माविश्वासी बनाउने ध्याउनमा रहेका थिए।

वर्षाका कारण अमेरिकाले दुबै अभ्यास खेल गुमाएको छ। यसअघि नेपालले भने पहिलो आधिकारीक अभ्यास खेलमा सोमबार क्यानाडासँग ६३ रनको हार भोगेको थियो।

यसअघि मंगलबारका‌ लागि तय अमेरिका र बंगलादेशबीचको‌ वार्म अप खेल पनि बर्षाका कारण रद्द भएको थियो। डालास आउनुअघि अमेरिकाले ह्युस्टनमा भएको ३ खेलको श्रृंखलामा भने एतिहासिक रुपमा बंगलादेशलाई‌ २-१ ले हराएको थियो।

विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले ५ जुनमा नदेरल्यान्ड्स सँग आफ्नो पहिलो खेल खेल्ने छ। नेपाल रहेको समूह ‘डी’ मा बंगलादेश, दक्षिण अफ्रिका श्रीलंका र नेदरल्यान्डस् रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?