दबाबमा नेपाल ५३ रन जोड्दा ५ खेलाडी आउट

दबाबमा नेपाल ५३ रन जोड्दा ५ खेलाडी आउट
+
-

काठमाडौं- टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल खराब ब्याटिङको सिकार भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १०.४ ओभरमा ५३ रन जोड्दा महत्वपूर्ण पाँच विकेट गुमाउन पुगेको छ।

अहिले क्रिजमा कप्तान रोहित पौडेल १९ बलमा १५ रन बनाएर खेलिरहँदा उनलाई साथ दिन सोमपाल कामी आएका छन्। त्यसअघि नेपालका ओपनरहरु कुशल भुर्तेल ७ रनमा आउट हूँदा आसिप शेखेल ४ रन बनाए। त्यस्तै अनिल शाह ११ रनमा आउट हुँदा कुशल मल्ल ९ रन र दिपेन्द्र सिंह ऐरी १ रनमा आउट भए।

नेदरल्यान्ड्सका लागि टिम प्रिङ्गलीले २ विकेट लिंदा लोगन भान बिक, पउल भान मिकेरेन र बास डि लिडले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?