डोमालाल राजवंशी रंगशालामा पक्की घेराबारा निर्माण सुरु

डोमालाल राजवंशी रंगशालामा पक्की घेराबारा निर्माण सुरु
+
-

झापा – झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पक्की स्थायी घेराबारा सुरु गरिएको छ। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन कार्यालय इलामको ठेक्क प्रक्रियाबाट रंगशालामा पक्की घेराबारा सुरु गरिएको हो।

प्रदेश सरकारको ३६ लाख २५ हजार रुपैयाँको लागतमा रंगशालाको घेराबारा गर्ने काम थालिएको निर्माण कम्पनीका प्रतिनिधि अमीर न्यौपानेले जानकारी दिए।

उनले असार मसान्तसम्ममा अहिलेको ठेक्काको काम सक्नेगरी घेराबारा निर्माण भइरहेको जानकारी दिए। बैशाख महिनाको सुरुवातदेखि नै घेराबारा निर्माणको काम सुरु गर्नुपर्ने भए पनि जग्गाको सीमा विवाद समाधान गर्नेपर्ने भएकाले केही दिन ढिलो गरी निर्माण थालिएको न्यौपानेले बताए।

घेराबारा निर्माणको काम ओसन वाटर ट्रिटमेन्ट एण्ड कन्स्ट्रक्सन प्रालि दमकले ठेक्का पारेको हो। घेराबारा निर्माणको काम रंगशालाको दक्षिणतिरको सीमानाबाट सुरु गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ। अहिलेको ठेक्कामा १ सय ७० मिटर लम्बाइमा घेराबारा गरिने निर्माण कम्पनीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?