मुगुमा एक होटलमा आगलागी,क्षतिको विवरण आउन बाँकी

मुगुमा एक होटलमा आगलागी,क्षतिको विवरण आउन बाँकी
+
-

मुगु–मुगुमा शुक्रबार राति एक तीन तलाको घरमा सञ्चालन भएको होटेलमा आगलागी हुँदा मालसामान सहित घर जलेर नष्ट भएको छ। तीन तलाको कच्ची घरमा राती १० बजेको समयमा एक्कासी आगलागी हुँदा छायाँनाथ रारा नगरपालिका वडा नं ३ लामाचौरमा हाटेल ब्यबसाय सन्चालन गर्दै आएका लाल चन्द भण्डारीको घर जलेर नष्ट भएको भएको प्रहरीले जनाएको छ।

राती आगो लाग्ना साथ नेपाली सेना,नेपाल प्रहरी, नगर प्रहरी ,बजार बासीका साथै तली र माथी तुम गाउँका स्थानीयले आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए। रातीको समय भएकाले आगो नियन्त्रण गर्न मुस्किल परेको र राती २ बजेको मात्र आगो नियन्त्रणमा आएको मुगुका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले बताए।

आगलागीबाट भएको क्षतिको बिवरण आउन बाँकी रहेको पनि डिएसपी थापाले बताए। सुख्खा खडेरी र प्रयाप्त पानीको श्रोत नभएका कारण जती प्रयास गरेपनि समयमानै आगो नियन्त्रणमा ल्याउन नसकिएको माथि तुम गाउँका स्थानिय प्रकाश भण्डारीले बताए।

घर भित्र भएका , भाँडा कुडा, लत्ता कपडा अन्न लगायतका माल सामानहरू जलेको छ। आगलागी पिडित भण्डारी परिवारलाई आबश्यक राहतको लागि सम्बन्धित निकायको ध्यान जान जरूरी देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?