जुलिज् केक्स्को ६ विभिन्न स्वादका चिजकेकको बहार

जुलिज् केक्स्को ६ विभिन्न स्वादका चिजकेकको बहार
+
-

काठमाडौँ – जुलिस् केक्स् एण्ड पेस्ट्रीले असार  ३ गतेबाट आफ्ना ग्राहकलाई नयाँ स्वाद दिन र बजार विस्तार गर्न चिजकेकको क्याम्पेन ल्याएको छ।

६ वटा विभिन्न स्वादका चिजकेकले आफ्ना ग्राहकलाई नौलो स्वाद पस्किन पाउँदा खुसी लागको र यसले नयाँ आकर्षण ल्याउनेमा विश्वस्त भएको यस बेकरीकी सञ्चालक जुली प्रधाना‌ंग बताउँछन्।

नयाँ पुस्तालाई ध्यानमा राखेर तयार पारिएको मध्य ब्लूबेरी चीजकेक, स्टबेरी चीजकेक, रेगुलर चीजकेक , योयल चीजकेक, रेड भेल्भेड ओरियो चीजकेक, बेक्ड चीजकेक जस्ता केक विशेष रहेको छ।

ललितपुर कुपोण्डोल स्थित आफ्ना बेकरीमा आएका ग्राहकहरुलाई सित्तैमा यी चीजकेक टेष्ट पनि भइरहेको छ।

२१ वर्षदेखि जुलिस् केक्स् एण्ड पेस्ट्रीले केककासाथै विभिन्न बेकरीका खाद्यबस्तु उपलब्ध गराउँदंै आएको छ। साथै यस बेकरीको juliescakes.com.np नामक अनलाईन इकमर्स पनि सञ्चालनमा छ। ग्राहकहरुले अनलाईनबाटै आफूलाई मनपर्ने केक अर्डर गरी आफ्नै घरआँगनमा डेलिभरी प्राप्त गर्न सक्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?