कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने तीन युवा पक्राउ

कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने तीन युवा पक्राउ
+
-

झापा- इलाममा कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने तीन युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा इलाम देउमाई नगरपालिका ९ जितपुर बस्ने २१ वर्षीय दिक्षान्त मोरोहाङ लिम्बू, सोही स्थान बस्ने १७ वर्षीय संगम लिम्बू र १७ वर्षकै अशोक लिम्बू रहेका छन्।

उनीहरुलाई सोमबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइ थप अनुसन्धान भइरहेको जनाइएको छ।

गत जेठ ३२ गते सामाजिक संजाल “भुत प्रेत” नामक पेजमा एउटा कुकुरलाई लाठीले बारम्बार प्रहार गरी क्रुरतापूर्वक निर्मम तरिकाले हत्या गरी खाल्डो खनी पुरेको भिडियो अपलोड गरेर भाइरल बनाइएको थियो।

उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरीबाट उक्त भिडियो कसले अपलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने बिषयमा अनुसन्धान तथा खोजी कार्य गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो।

कुकुरलाई हत्या गर्नेबिरुद्ध पशु कल्याण संघ नेपालले “पशुपंछी सम्बन्धी कसुर” अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दरखास्तसमेत दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?