श्रीमतीको घाँटी थिची हत्या गरेको आरोपमा श्रीमान पक्राउ

+
-

वीरगन्ज-आफनै श्रीमतीको घाँटी थिची हत्या गरेको आरोपमा उनका श्रीमानलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको राजपुर नगरपालिका वडा नं. ५ मदनी चोक बस्ने ३४ बर्षका मसुद आलम लहेरी रहेका छन्।

पक्राउ परेका उनले गत शुक्रबार बिहान आफ्नो जेठी श्रीमती ३७ बर्षकी नजाबुन नेसालाई आफ्नै फुसको घरमा घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ। घट्नास्थलमा खटीएको प्रहरीले शव नियन्त्रणमा लिइ अनुसन्धान गरेको थियो।

सो क्रममा मृतकको श्रीमान लहेरीसंग घटनाको बारेमा सोधपुछ गर्दा निजले आफ्नो श्रीमती नेसालाई कुटपिट गरी घाँटी थिची मारेको हुँ भनी स्विकारेको रौतहटकि प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरिले जानकारी दिइन्। पक्राउ परेका लहेरीलाई ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान) मुद्दामा अदालतबाट म्याद थप गराई अनुसन्धान भईरहेको गिरिले बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?