झापाको सदरमुकामलगायत क्षेत्रमा २४ घण्टा भन्दा बढी समयदेखि छैन विद्युत आपूर्ति

झापाको सदरमुकामलगायत क्षेत्रमा २४ घण्टा भन्दा बढी समयदेखि छैन विद्युत आपूर्ति
+
-

झापा- झापाको सदरमुकाममा विद्युत आपूर्ति बन्द भएको २४ घण्टा बित्दा पनि विद्युत चालु हुन सकेको छैन।

नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रअन्तर्गत तीन पालिकाको विद्युत् सेवा अवरुद्ध भएको २४ घण्टाभन्दा बढी भएको हो।

सोमबार राति अविरल वर्षासँगै परेको चट्याङले अनारमनी सबस्टेशनबाट विद्युत प्रसारण हुने ३३ केभी प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् सेवा अवरुद्ध भएको हो।

बिर्तामोडदेखि भद्रपुर आउने ३३ केभी प्रसारण लाइनमा चट्याङले विभिन्न स्थानमा क्षति पुर्याएको भद्रपुर वितरण केन्द्र प्रमुख राजमणि बजगाईँले जानकारी दिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?