नेपाल फर्किएपछि रोहित भन्छन्, ‘ब्याटिङ अझ राम्रो गर्न सकेनौँ’

नेपाल फर्किएपछि रोहित भन्छन्, ‘ब्याटिङ अझ राम्रो गर्न सकेनौँ’
+
-

काठमाडाैँ – नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसक्दा पराजित भएको बताएका छन्। विश्वकपमा नेपाललले अन्तिम दुई खेलमा टेस्ट टोली विरुद्ध लो(स्कोरिङ खेलका बाबुजत पराजित हुँदा टेस्ट टोलीलाई पराजित गर्दै ‘सुपर आठ’ पुग्ने मौका गुमाएको थियो।

कप्तान रोहितले पिचको कन्डिसन र आफ्नो ब्याटिङ लाइनअप सोचेअनुरुप चल्न नसक्दा पराजय भएको बताए। उनले भने, ‘त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो।’

उनले अपेक्षित रुपमा कमजोर ब्याटिङपनि अर्को हारको कारण भएको बताए। नेपाली टोली विश्वकपमा सहभागी भएर आज स्वदेश फर्किएको हो।

उनले खेलाडीहरु देशलाई हराउँछु भनेर मैदानमा नजाने बताउँदै जिताउनकै लागि जानेर यस्तो कुराहरुले खेलाडीहरुलाई असर गर्ने बताए। साथै उनले आगामी दिनमा क्रिकेटमा आउन चाहनेहरुलाई समेत यसले असर गर्ने बताए।

उनले भने, ‘टिमलाई चाहिने सबै थियो डाक्टर भने यहाँबाट लग्दा महँगो हुने भएपछि अमेरिकामा क्यांस्टेट को रुपमा हुनुहुन्थ्यो। जुन किसिमको हल्ला गरियो त्यस्तो होइन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?