
अ
+
अ
अ
-
काठमाडौँ – थाइल्याण्डले नेपाललाई १७ करोड रुपैयाँ बराबरबको औषधि र उपकरण सहयोगस्वरुप प्रदान गर्ने भएको छ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चा व चाबीच भएको दुई पक्षीय वार्तामा थाइल्याण्डले नेपालका लागि त्यस्तो सहयोग गर्ने घोषणा गरेको विज्ञप्ती मार्फत जनाइएको छ।
प्रधानमन्त्री प्रयुत चा व चा बिमस्टेक शिखर सम्मेलनका लागि बिहीबार नेपाल आएका थिए। उनी सम्मेलन सकिए लगत्तै शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम छ ।