४२ औं बिपी दिवसका अवसरमा छात्रालाई स्टेसनरी सहयोग

४२ औं बिपी दिवसका अवसरमा छात्रालाई स्टेसनरी सहयोग
+
-

सिमकोट – ४२औ बिपी स्मृति दिवसको अवसरमा छात्राहरूलाई स्टेसनरी प्रदान गरिएको छ। सदरमुकाम सिमकोटस्थित महिला छात्रावासमा बस्दै आएका छात्राहरूलाई स्टेसनरी वितरण गरेर बिपी स्मृति दिवस मनाइएको हो।

हिमाली जिल्ला हुम्लामा ४२ औं बिपी स्मृति दिवस मनाउने क्रममा सो स्टेसनरी वितरण गरिएको छ। मानसरोवर नमूना माध्यामिक विद्यालयमा अध्ययनरत र फिडर छात्रावासमा बस्दै आएका बीस जना छात्राहरूलाई स्टेसनरी वितरण गरेर दिवस मनाउने कार्य भएको बिपी चिन्त्न प्रतिष्ठानका सचिव लक्ष्मण बोहराले बताए।

प्रतिष्ठानले विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्टेसनरी वितरण गरेको हो। प्रतिष्ठानको टोलीले स्टेनरी बोकेर छात्रावासमै पुगेर वितरण गरेको हो।

अन्य कार्यक्रम गर्नुभन्दा हालसम्म अन्य सुविधा नपाएका विद्यार्थीहरूमध्ये महिला फिडर छात्रावासमा छात्राहरू रहेको र यसपटक बिपी स्मृति दिवसमा ती छात्रालाई स्टेसनरी सहयोग यरिएको हो। सबै छात्रालाई आधा दर्जन कापी र दुई वटा डटपेन सहयोग गरिएको हो। स्टेसनरी काँग्रेस का.वा. सभापति कैलाश भण्डारी, उपसभापति बसन्त रोकाया, सचिव कृष्णबहादुर बोहरालगायतले वितरण गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?