
देश सञ्चार
साउन २२, २०८१

अ
+
अ
अ
-
काठमाडौँ-परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्रालयमा आज भएको भेटवार्तामा उनिहरूबीच नेपाल जर्मनी सम्बन्धका विविध पक्षका साथै आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ।

