हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो
+
-

काठमाडौं- नुवाकोटमा बुधबार दिउँसो दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार क्याप्टेन र चार चिनियाँ यात्रुको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिएको छ।

ज्यान गुमाउने चार जना चिनियाँ नागरिक हुन् भने हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। काठमाडौंबाट १ बजेर १४ मिनेटरमा उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको थियो। हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो। हेलिकप्टरमा चिनियाँ नागरिकहरु जुदाड टाङ, जी ली र जेमिङ सी सवार थिए। त्यस्तै एक महिला चिनियाँ यात्री यियाद वु पनि हेलिकप्टरमा सवार थिइन्।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटनामा परेको हो।

नुवाकोटमा प्रजिअ रामकृष्ण अधिकारीका अनुसार घटनास्थलको उद्धारमा प्रहरी र स्थानीय खटिएका छन्। उक्त हेलिकप्टर केही विदेशी लिएर फेरि स्याफ्रुबेसीबाट काठमाडौँ आउने गरी त्यसतर्फ उडेको थियो।

स्थानीयले डाँडामा धुँवा देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्

हेलिकप्टर दुर्घटनामा चार चिनियाँ र पाइलटसहित पाँचको मृत्यु

हेलिकप्टर दुर्घटनामा चार चिनियाँ र पाइलटसहित पाँचको मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?