
देश सञ्चार
असार २८, २०८१

अ
+
अ
अ
-
सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसको खोजीकार्य जारी छ। अहिले बस र यात्रुको खोजीका लागि धेरै संख्या सुरक्षाकर्मी परिचालन गरिएका छन्।

