तुलसी सहकारीका अध्यक्ष शर्मालाई नख्खु जेलबाट ल्याएर संसदीय समितिले गर्यो सोधपुछ

तुलसी सहकारीका अध्यक्ष शर्मालाई नख्खु जेलबाट ल्याएर संसदीय समितिले गर्यो सोधपुछ
+
-

काठमाडौँ-सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ।

समितिको शनिबार बसेको बैठकमा विशेष समितिको कार्यविधि अनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शर्मासँग सोधपुछ गरिएको समिति सचिवालयले जनाएको छ।

शर्मालाई शनिबार नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको हो। शिव शिखर सहकारीको १४ अर्ब भन्दा बढि रकम हिनामिनामा दोषी ठहर भएपनि शर्मा जेल चलान भएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?