लागुऔषधसहित वीरगञ्जबाट दुई जना पक्राउ

लागुऔषधसहित वीरगञ्जबाट दुई जना पक्राउ
+
-

वीरगञ्ज – लागुऔषधसहित वीरगञ्जबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका–७ बस्ने २१ वर्षीय अनिल पौडेल र सोही स्थानकी २० वर्षीय प्रेरणा पौडेल छन्।

वीरगञ्ज महानगरपालिका–१६ स्थित चेकजाँच गर्नेक्रममा भारतको रक्सौलबाट आउँदै गरेको दुबैजनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले बोकेको झोलाबाट निट्राभेट टयाब्लेट दुई सय ९४ पिस बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता (डिएसपी) दिपक भारतीले जानकारी दिए। दुबैजनालाई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको भारतीले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?