सहकारी छानबिन समिति बैठक

जेलबाट झिकाएर चार सहकारी सञ्चालक कैदीबन्दीसँग सोधपुछ

जेलबाट झिकाएर चार सहकारी सञ्चालक कैदीबन्दीसँग सोधपुछ
+
-

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले जेलमा रहेका कैदिबन्दीहरुसँग बयान लिएको छ।

सोमबार समितिले सुमेरु सहकारीका शेयर सदस्य राजबहादुर सिंह ,कान्तिपुर सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल, आइडल नमूना सहकारीका अध्यक्ष केबी उप्रेती र सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङको बयान लिएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए।

उनले समितिले दुई दिनदेखि निरन्तर रुपमा सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताए।

उनले सुमेरु सहकारीका शेयर सदस्य सिंहले आफ्नो सम्पत्तिबाट सहकारी बचतकर्ताहरुको बचत फिर्ता गर्ने बताएको उल्लेख गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?