गठ्ठाघर दुर्घटना: घटनास्थलकाे अवस्था तनावग्रस्त (तस्बिरहरु)

गठ्ठाघर दुर्घटना: घटनास्थलकाे अवस्था तनावग्रस्त (तस्बिरहरु)
+
-

काठमाडाैँ – भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालककाे ज्यान गएपछि अहिले अवस्था तनावगग्रस्त बनेकाे छ।

जिल्ला प्रहरी परीसर भक्तपुरका अनुसार कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले बिहीबार दिउँसो २ बजे आसपासमा नम्बर नखुलेको स्कुटरलाई ठक्कर स्कुटर चालक महिलाको ज्यान गएको हो। ज्यान गुमाउने व्यक्तिको पहिचान खुलिसकेको छैन।

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिएपछि निकै परसम्म सोहोरेर लगेको थियो। ट्राफिक प्रहरीले ओभर स्पिडमा कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको स्कुटरलाई राेक्न खाेज्दा पछाडिबाट आएकाे ट्रकले ठक्कर दिँदा दुर्घटना भएकाे एक प्रत्यक्षदर्शीले बताए।

अहिले घटनास्थल तनावग्रस्त रहेको र सडक अवरुद्ध भएको छ। घटनास्थलमा अहिले प्रहरी र विराेध प्रदर्शनमा उत्रिएकाहरुबीच झडप भएकाे छ। विराेध प्रदर्शनमा उत्रिएकाहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन्। दुर्घटनापछि ट्रकमा तोडफोड गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?