सिन्धुपाल्चोकमा सुख्खा पहिरोः इन्द्रवती नदी थुनिएकोले सतर्कता अपनाउन प्रशासनको आग्रह

सिन्धुपाल्चोकमा सुख्खा पहिरोः इन्द्रवती नदी थुनिएकोले सतर्कता अपनाउन प्रशासनको आग्रह
+
-

काठमाडौँ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा सुख्खा पहिरो गएको छ।

नेपाली सेनाका अनुसार पाँचपोखरी थाङपाल–७ तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट सुख्खा पहिरो खसेको हो। पहिरोका कारण इन्द्रावती नदी थुनिएको नेपाली सेनाले जानकारी दिएको छ।

पहिरोका कारण जोखिममा परेका स्थानीयहरुलाई सुरक्षित स्थानतर्फ लैजान इन्द्रध्वज गणबाट नेपाली सेनाको टोली खटिएको छ।

नदी थुनिएको र एक्कासी खोलिएमा बाढी आउन सक्ने हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ र ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?