मर्स्याङ्दी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या २७ पुग्यो

मर्स्याङ्दी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या २७ पुग्यो
+
-

पोखरा – मर्स्याङ्दी नदीमा बस खसेर भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ।

भारतीय पर्यटक बोकेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनपहरास्थित पृथ्वी राजमार्गबाट करिब तीन सय मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो।

दुर्घटनामा २६ जनाको घटनास्थल र आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा तथा एक जनाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डिएसपी दीपक केसीले जानकारी दिए। बसमा चालक र सहचालकसहित ४३ जना सवार थिए।

उनका अनुसार घाइतेहरुको त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?