भारतमा बस दुर्घटनाः घाइते ४३ जना बाराका एउटै गाउँका

भारतमा बस दुर्घटनाः घाइते ४३ जना बाराका एउटै गाउँका
+
-

वीरगञ्ज – भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा घाइते भएका नेपाली एउटै गाउँका रहेको खुलेको छ । आईतबार बिहान ४३ जना नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।

उनीहरू सबै बाराको बारगढी गाउँपालिका वडा नम्बर ३ मुर्तिपलिया टोलका रहेको बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। शनिबार बस रिजर्भ गरेर उनीहरु सबै जना बाबाधाम गएकोमा बिहान चार बजेको समयमा बिहारको समस्तीपुरको मुश्रीघरारी थाना क्षेत्रमा राष्ट्रिय राजमार्ग २८ मा पछाडिबाट ट्रकले ठक्कर दिँदा बस दुर्घटना भएको उनले बताए।

सडकमा पल्टिएर भएको दुर्घटनामा परी घाइते भएकाहरुमध्ये दस जनाको अवस्था गम्भीर रहेको सापकोटाले बताए। घाइतेहरुको बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको तथा घटनाको समबन्धमा थप बुझने प्रयास भईरहेको उनले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?