प्रधानमन्त्री ओलीको फेसबुकमा फलोअर्स घटाउने अभियानमा लागेका एक युवक पक्राउ

प्रधानमन्त्री ओलीको फेसबुकमा फलोअर्स घटाउने अभियानमा लागेका एक युवक पक्राउ
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा फलोअर्स घटाउने अभियानमा लागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

स्रोतका अनुसार मनबहादुर कार्कीलाई बिहीबार ४ बजे महाबौद्धबाट नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। साइबर ब्युरोले भने ४ दिन अगाडि प्रधानमन्त्री ओलीविरुद्ध लेखेको स्टाटसको कारण उनलाई पक्राउ गरेको बताएको छ।

मंगलबारबाट प्रधानमन्त्री ओलीको फेसबुकमा फलोअर्स घटाउने अभियान चलिरहेको छ। उनको मंगलबार ६लाख ३२ हजार फलोअर्स थिए भने हाल ५ लाख ९१ हजार फलोअर्स छन्।

पक्राउ परेका कार्कीलाई कुन मुद्दा चलाइने भन्नेबारे खुलिसकेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?