जब दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे

जब दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे
+
-

दाङ–शिरमा ढाका टोपी। खुट्टामा प्लास्टिकको चप्पल। पिठ्यूमा भारी। उमेरले ६० बर्ष पुगेका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आईपुगे।

दसैं खर्च माग्न आएका शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसी उपहार दिए। ‘यो काठको कोसी हो। हातैले बनाएको। यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो’उनले भने,‘मुख्यमन्त्रीज्यू, दसैं त आईहाल्यो त। खर्च चाहियो।’ दसैं खर्च माग्न यसपालि शाही एक्लै लुम्बिनी प्रदेशसम्म आईपुगे।

‘साथीहरु आउन थालेका थिए। गाडी चढ्न डराए’उनले भने,‘मरे मै मरुला भनेर आएँ।’ राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन्।

राउटे समुदाय हरेक बर्ष दसैंको खर्चको लागि प्रदेश सरकारमा धाउँदै आएका छन्। मुख्यमन्त्री आचार्यले राम्रोसँग दसैं मनाउन दिलहादुरमार्फत सन्देश पठाएका छन्। ‘राम्रो संग दसैं मनाउनुहोला, मेरो सबैलाई शुभकामना छ’उनले भने,‘राम्रो सँग जानुहोला।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?