नौ वर्षपछि खुल्यो धरहरा, नि:शुल्क चढ्न पाइने (तस्बिरहरु)

नौ वर्षपछि खुल्यो धरहरा, नि:शुल्क चढ्न पाइने (तस्बिरहरु)
+
-

काठमाडाैँ- सर्वसाधारणका लागि धरहरा प्रवेश बिहीबारदेखि खुला गरिएको छ। 2०७२ वैशाख १२ को महाभूकम्पले ढलेको धरहरा नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको हाे।

सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन्। प्रत्येक घण्टा एक सयजनाले धरहरा चढ्न टिकट पाउनेछन्। धरहरा खुलेसँगै आज धरहरा चढ्नका लागि नागरिकहरुकाे भिड छ।

धरहरा प्रवेश खुलेसँगै यस क्षेत्रको भिड नियन्त्रणका लागि गृह मन्त्रालयले थप प्रहरी परिचालन गर्ने भएको छ। खानेपानीको व्यवस्था काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले गर्नेछ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्ष अघि २०७८ वैशाखमा धरहराको उद्‌घाटन गर्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए।

थप तस्बिरहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?