एन्फा महिला लिग: सुपर लिगमा विभागिय बाहेक कोशी र वालिङको प्रतिस्पर्धा निश्चित

एन्फा महिला लिग: सुपर लिगमा विभागिय बाहेक कोशी र वालिङको प्रतिस्पर्धा निश्चित
+
-

काठमाडौं: एन्फा महिला लिगमा सुपर लिग खेल्ने सबै पाँच टिमको तय भएको छ। बिहीबार भएको खेलमा वालिङ नगरपालिका र कोशी प्रदेशले शीर्ष पाँचमा आफूलाई उभ्याएसँगै सबै पाँच टोलीको तय भएको हो।

यसअघि विभागिय टोलीहरु नेपाल पुलिस, एपिएफ र आर्मीले सुपर लिगमा आफनो स्थान तय गरीसकेका थिए।

बिहीबार जित्नै पर्ने दबाबमा रहेको वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई २-१ ‌ले हराउँदै अन्तिम पाँचमा स्थान बनाउँदा अर्को खेलमा कोशीले सुदुरपश्चिमलाई ४-० ले हराएर दोस्रो चरणमा स्थान बनायो।

१० टोली सहभागि प्रतियोगितामा सबै टोलीले लिगचरणमा एक अर्का विरुद्ध प्रतिस्पर्धा गरेका थिए। जसमा अङ्कका आधारमा शीर्ष पाँचमा रहने टिमले सुपर लिगमा स्थान बनाएका हुन्। बाँकी टोली भने प्रतियोगिताबाट बाहिरिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?