
देश सञ्चार
असोज १०, २०८१

अ
+
अ
अ
-
काठमाडाैँ – प्रधानमन्त्री केपी शर्माओली र पाकिस्तानका प्रधानमन्त्री सरिफबीच भेटवार्ता भएकाे छ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँग पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफको बिहीबार भेटवार्ता भएको हाे।

