
देश सञ्चार
असोज १२, २०८१

अ
+
अ
अ
-
काठमाडौँ- काठमाडौँको नख्खु खोलाले ४ जनालाई बगाएको छ। खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा रहेका सशस्त्र प्रहरीले जनाएको छ।
शनिवार बिहान करिब ९ बजे खोलाले बगाएर उनीहरूलाई बेपत्ता बनाएको हो।

