मेसी प्रेरित इन्टरमियामीले जित्यो पहिलो पटक ‘सपोर्ट सिल्ड’

मेसी प्रेरित इन्टरमियामीले जित्यो पहिलो पटक ‘सपोर्ट सिल्ड’
+
-

इन्टरमियामीले पहिलो पटक सपोर्ट सिल्डको उपाधि जितेको छ। लिओनल मेसी प्रेरित इन्टरमियामीले पहिलो पटक उपाधि जित्दा स्टार स्ट्राइकर मेसीले २ गोल गरे।

बिहीबाार बिहान भएको खेलमा मियामीले कोलम्बस क्रूलाई ३-२ ले पराजित गर्दा अर्को एक गोल लुइस सुआरेजको नाममा रह्यो।

यो मेसीले क्लब र देशका लागि जितेको ४६ औं ट्रफी हो। मियामीको भने यो उनको साथमा केवल दोस्रो उपाधि हो। खेलको ४५औं मिनेटमा मेसीले जोर्डी अल्बाको लामो पासलाई सदुपयोग गर्दै पहिलो गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा मेसीले करिब ३० यार्ड टाढाबाट गरेको दर्सनीय फ्रिकीक गोलमा परिणत हुँदा अग्रता दोब्बर बनाउन टोली सफल भयो। दोस्रो हाफको पहिलो मिनेटमै डिएगो रोसीले गोलमार्फत कोलम्बस खेलमा फर्कने प्रयासमा रह्यो।

तर, मियामीलाई दुई गोलको अग्रता लिन धेरै समय लागेन। त्यसको दुई मिनेटपछि नै सुआरेजलेहेडरमार्फत गोल गर्दै मियामीलाई ३–१ को अवस्थामा पुर्‍याए।

तर खेलको ६१औं मिनेटमा जुआन हर्नान्डेजले पेनाल्टीमा गोल गर्दै कोलम्बसलाई ३–२ को स्थितिमा पुगेको थियो। तर, ६३ औं मिनेटमा रुडी कामाचो दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोलम्बस १० खेलाडीमा सिमित भयो। त्यसपछि पनि केही अवसर बनाएपनि कोलम्बसले गोल गर्न नसक्दा मियामी च्याम्पियन बन्यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?